प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन
onlinekhabar.com · Wed Nov 04 15:05:49 UTC 2026

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार दिनभर उच्च तहका भेटघाटमा व्यस्त रहे । अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग उनले विषयगत छलफल पनि गरे । यी सबै भेटको मुख्य उद्देश्य प्रधानमन्त्री बालेन शाहको नयाँ दिल्ली भ्रमणलाई सार्थक र परिणाममुखी बनाउने तयारीमा भइरहेको प्रगति हेर्नु थियो ।
उच्च कुटनीतिक स्रोतका अनुसार मिश्रीको भ्रमणपछि भारतीय पक्ष भने भ्रमण तयारी देखेर खासै उत्साहित हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)