मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

nepallive.com · Wed Nov 04 15:14:42 UTC 2026

काठमाडौं - गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)