मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिर्तामोडमा आगलागीबाट ६ करोडको क्षति

kathmandupati.com · Wed Nov 04 15:18:21 UTC 2026

काठमाण्डु – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब छ करोड बराबरको क्षति भएको छ।

आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)