मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, एजेन्डाबारे भारतीय विदेश सचिवको छलफल

ratopati.com · Wed Nov 04 15:22:12 UTC 2026

काठमाडौँ। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका एजेन्डाबारे व्यापक छलफल गरेका छन्।

नेपाल भ्रमणका क्रममा उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका हुन्। सरोकारवाला मन्त्रालयसँगको छलफलपछि भ्रमणका ठोस एजेन्डा तय हुने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)