निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
setopati.com · Wed Nov 04 15:23:29 UTC 2026

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)