कथा सुन्दै बालबालिकाले निःशुल्क पढ्न र घर लैजान पाउने पुस्तकालय
ratopati.com · Wed Nov 04 15:28:26 UTC 2026

ललितपुर । सहरमा बालबालिकाले खेल्दै, रमाउँदै पढ्न पाउने पुस्तकालयको अभाव छ । उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि पाठ्यक्रम बाहिरका पुस्तकको अध्ययन पनि उत्तिकै जरुरी हुन्छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयको पढाइ र पाठ्यक्रम मात्र पर्याप्त हुँदैन ।
यही कुराको गहिरो महसुस गरेर बालसाहित्यकार अनुराधाले बालबालिका लक्षित पुस्तकालय सञ्चालनमा ल्याएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)