हेडक्वार्टरमा बहाली हुँदाहुँदै के भने नवनियुक्त आइजीपीले ?
nepalpress.com · Wed Nov 04 15:28:38 UTC 2026

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ले नेपाल प्रहरीलाई अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र नागरिकमैत्री सङ्गठनका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बहालीपछि सङ्गठनका अधिकारी तथा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले प्रहरी सङ्गठनलाई व्यक्ति केन्द्रित नभई प्रणालीमा आधारित बनाएर सञ्चालन गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)