मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बीमा प्राधिकरणका अध्यक्षमा राजनविक्रम थापा नियुक्त

setopati.com · Wed Nov 04 15:30:00 UTC 2026

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)