मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतबाट मिसिल

setopati.com · Wed Nov 04 15:40:58 UTC 2026

सर्वोच्च अदालतले दिपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा विशेष र उच्च अदालतबाट मिसिल झिकाउने आदेश गरेको छ।

बुधबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)