मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शङ्कर पोखरेलले रास्वपालाई गराए सचेत- आइजीपी हटाउँदा एमाले विभाजन भएको इतिहास नभुलाैँ

nepalpress.com · Wed Nov 04 15:52:52 UTC 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई समयअगावै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुग्नसक्ने सङ्केत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई सचेत गराएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका पालामा समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको घटनाक्रम स्मरण गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)