मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै

reportersnepal.com · Wed Nov 04 15:40:29 UTC 2026

काठमाडौँ । नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने उत्तर विधायिकी परीक्षण प्रणाली संस्थागत हुँदै गएको छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धसम्बन्धी दुई उपसमितिका प्रतिवेदन पारित गरेपछि यस प्रक्रियाले संस्थागत रूप लिएको हो । दुवै उपसमितिले २०८३ मा तयार पारेका प्रतिवेदन समितिका सभापति कृष्णबहादुर रोकायलाई बुझाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)