मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त आईजीपी केसीको पहिलो घोषणा : प्रहरी जवान र हवल्दारका गुनासा सुन्न गृह मन्त्रालयमै संयन्त्र बनाइने

aarthiknews.com

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन् ।

गृहमन्त्री सुदन गुरुङबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि उनले विशेषगरी प्रहरी जवान र हवल्दार तहका कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल गृह मन्त्रालयमै प्राथमिकताका साथ सञ्चालन गरिने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)