एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव
nagariknews.nagariknetwork.com · Wed Nov 04 15:57:56 UTC 2026

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् । उनले विगतको राजनीतिक घटनाक्रमबाट पाठ सिक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका पालामा प्रहरी महानिरीक्षकलाई समयअगावै परिवर्तन गरिएको घटनाको स्मरण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)