मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेड्क्वार्टरमा आईजीपीको ब्रिफिङ : काखापाखा गरिँदैन, कसैसँग प्रतिशोध साँधिदैन

ratopati.com · Wed Nov 04 16:12:44 UTC 2026

काठमाडौं । प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका डा. मनोज केसीले कमान्ड सम्हालेका छन् ।

दर्ज्यानी चिह्न लगाएसँगै बुधबारदेखी उनले ७९ हजार ५३१ फौजको कमान्ड सम्हालेका हुन् । पदभार सम्हालेसँगै आईजीपी केसीले प्रहरी हेर्डक्वार्टरबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट ब्रिफिङ गरेका छन् । प्रहरी हेड्क्वार्टरस्थित अडिटोरियम हलमा आयोजित ब्रिफिङमा उपत्यकामा कार्यरत प्रहरी उपरिक्षक र सोभन्दा माथिका अधिकृतहरू सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)