मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुजमा भारतसहित चार देशलाई इरानको छुट, के टर्दैछ अमेरिका–इरान युद्ध ?

sutranews.com · Wed Nov 04 16:02:02 UTC 2026

काठमाडाैं । पश्चिम एसियामा अमेरिका र इरानबीच तनाव चुलिँदै गएका बेला भारतका लागि केही राहतको खबर आएको छ । इरानले भारतीय जहाजलाई होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्न विशेष छुट दिएको स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)