‘फेरि हमला गरे ठूलो जवाफी कारबाही हुन्छ’ : मध्यावधि चुनावमा ट्रम्पलाई धक्का लागेपछि इरानको कडा चेतावनी
sutranews.com · Wed Nov 04 16:16:39 UTC 2026

काठमाडाैं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलता र ट्रम्पको राजनीतिक धक्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कडा चेतावनी दिएका छन् । इरानमाथि फेरि कुनै आक्रमण भए यसपटक पहिलेभन्दा व्यापक र शक्तिशाली जवाफी कारबाही गर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)