एरिकाको खेल विकासमा तीन लाख सहयोग
baahrakhari.com · Wed Nov 04 16:13:16 UTC 2026
काठमाडौं । नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ सहयोग प्राप्त गरेकी छन् ।
अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको आर्थिक संकलन अभियानबाट उक्त रकम संकलन गर्दै एरिकालाई प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)