प्लास्टिकका फूलमाला प्रयोग नगर्न उपमहानगरको आग्रह
gorkhapatraonline.com · Wed Nov 04 16:32:13 UTC 2026

तिहार लगायतको चाडपर्वको अवसरमा प्लास्टिक तथा कृत्रिम फूलमालाको प्रयोग बढ्दै गएपछि हेटौंडा उपमहनगरपालिकाले बजारमा निगरानी बढाएको छ ।
प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले स्थानीय स्तरका ३१ जना पुष्प व्यवसायीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्दै प्लाष्टिक तथा कृत्रिम फूलमालाको प्रयोग नगर्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)