मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सरकारसँग सांसद रन्जु दर्शनाको प्रश्न : डा. केसीका माग सम्बोधन नगर्ने भए सहमति किन गरियो ?

ratopati.com · Wed Nov 04 16:35:08 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन नगरेको भन्दै आफ्नै नेतृत्व संलग्न सरकारमाथि सार्वजनिक रूपमा प्रश्न उठाएकी छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद दर्शनाले सरकारले सबैभन्दा पहिले डा. केसीको जीवनरक्षालाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् । विगतमा गरिएका सहमतिबाट सरकार पछि हटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)