मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस

gorkhapatraonline.com · Wed Nov 04 16:46:25 UTC 2026

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२ र ८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आज प्रदेश प्रमुख देवकोटासमक्ष प्रतिवेदन पेस गर्नुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)