मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

ratopati.com · Wed Nov 04 16:56:01 UTC 2026

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडा च्याङ्ग्रा बेँसी झारिएका छन् ।

उक्त भेडा च्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडा च्याङ्ग्रा व्यापारीहरूले खरिद गरी बेँसी झारिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)