मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा जिप दुर्घटना, एक महिलाको मृत्यु, ६ जना घाइते

annapurnapost.com · Wed Nov 04 17:10:11 UTC 2026

बैतडी : बैतडीको मेलौली नगरपालिका-१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार राति करिब ८ बजे डडेल्धुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)