विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति
deshsanchar.com · Wed Nov 04 15:15:17 UTC 2026

बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)