अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
deshsanchar.com · Wed Nov 04 14:45:17 UTC 2026

अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ। निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)