इटहरीमा नेपथ्यको कन्सर्ट सम्पन्न, झुमे दर्शक
baahrakhari.com · Wed Nov 04 17:54:36 UTC 2026

इटहरी । नेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ ।
इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)