‘विपद् व्यवस्थापनको आगामी योजनामा विज्ञान र नयाँ प्रविधि जोड्नुपर्छ’
gorkhapatraonline.com · Wed Nov 04 17:49:14 UTC 2026

यसपालिको मनसुनले धेरै कुराहरु सिकाएको भन्दै यो सिकाईको आधारमा आगामी विपद् व्यवस्थापनको योजना बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
प्राधिकरणमा आज सम्पन्न मनसुन २०८३ को समीक्षा बैठकका क्रममा विपद्मा काम गरिरहेका निकाय, संघ संस्थाका प्रतिनिधिहरुले यस वर्षको मनसुनमा भएका सूचना सञ्चारदेखि खोज, उद्धार, राहत र अस्थायी आवाससम्मको काममा भएका कमिकमजोरीबाट पाठ सिकेर विज्ञान र नयाँ प्रविधिलाई समेत जोडेर आगामी योजना बनाउनु पर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)