मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

gorkhapatraonline.com · Wed Nov 04 18:01:42 UTC 2026

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)