मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मनमोहक रणबाङको फाँट र धान काट्न व्यस्त किसान (फोटो फिचर)

gorkhapatraonline.com · Wed Nov 04 18:09:23 UTC 2026

म्याग्दीको मंगला गाउँपालिका–२ स्थित रणबाङको मनमोहक फाँट पाकेको धानले पहेँलपुर बनेको छ । सफा मौसमसँगै धानखेतमा स्थानीय किसानलाई धान काटेर भित्र्याउने चटारो परेको छ ।

रणबाङको फाँटलाई जिल्लाको अन्नभण्डारका रूपमा चिनिन्छ । यहाँका किसानले रैथाने जातका गुडुरा,गौरिया,कालो धान र जेठोबुढो लगायतका जातको धान खेती गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)