मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा

ratopati.com · Wed Nov 04 18:26:01 UTC 2026

धनकुटा । लेगुवाका केही किराना तथा खुद्रा पसलमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अखाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको छ ।

चाडपर्वसँगै बजारमा किनमेलको चहलपहल बढिरहेकै बेला धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवाको व्यापारीले अखाद्य वस्तु बिक्री वितरण गरेको फेला परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)