बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध
ratopati.com · Wed Nov 04 18:30:00 UTC 2026

बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै तिहारको समयमा प्लास्टिकजन्य फूल, माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीहरूलाई अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)