मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

ratopati.com · Wed Nov 04 19:30:00 UTC 2026

बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत आव २०८२/८३ मा तीन प्रतिशत वृद्धि हुँदा यहाँ २३ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको हो । यहाँका धेरैजसो किसान अझै पनि आकासे पानीको भरमा खेती गर्न बाध्य छन् । विशेषगरी वर्षायाममा मात्रै खेती गर्न सकिने र हिउँदमा जमिन बाँझै राख्नुपर्ने अवस्था ग्रामीण भेगका किसानहरूले भोग्दै आएका छन् । सिँचाइ सुविधा नहुँदा पर्याप्त जमिन हुँदाहुँदै पनि किसानले अपेक्षित उत्पादन लिन सकिरहेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)