मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा अग्निवीर भर्ती योजनामा ठूलो परिवर्तन, ४ वर्षे अवधि पूरा गरेकाले थप २ वर्ष जागिर पाउने

barnanmedia.com · Wed Nov 04 19:15:00 UTC 2026

भारत सरकारले सैन्य सेवामा भर्तीसम्बन्धी अग्निपथ योजनामा महत्वपूर्ण परिवर्तन गर्दै ४ वर्षे कार्यकाल पूरा गर्ने अग्निवीरलाई थप २ वर्ष सेवा गर्ने अवसर दिने निर्णय गरेको छ।

थप २ वर्षको सेवा अवधि पूरा गरेपछि तोकिएको छनोट मापदण्ड पूरा गर्ने र स्थायी सेवामा रहन इच्छुक अग्निवीरलाई नियमित सैनिकका रूपमा भर्ती गरिने निर्णय भारतको मन्त्रिपरिषदले गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)