मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिनियाँ बजारको मन्दीले बीएमडब्लूको रोजगारी योजनामा फेरबदल

annapurnapost.com · Wed Nov 04 19:46:15 UTC 2026

काठमाडौँ : चीनमा सवारीसाधनको बिक्री घट्दै गएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले रोजगारी कटौती कार्यक्रमलाई थप तीव्र बनाउने भएको छ । विश्वकै ठूलो सवारीसाधन बजार चीनमा बढ्दो प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिकमा कम्पनीको नाफा घटेपछि यस्तो निर्णय गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत कति रोजगारी कटौती गरिने भन्ने यकिन नभए पनि आवश्यकताअनुसार कटौती गर्न तयार रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)