मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली

barnanmedia.com · Wed Nov 04 21:25:00 UTC 2026

अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई कंग्रेस (संसद्) का दुवै सदनमा पराजित गर्दै बहुमत हासिल गरेपछि विपक्षी डेमोक्र्याटिक पार्टीका समर्थकले खुसियाली मनाइरहेका छन्।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का सबै ४३५ सिटमा चुनाव भएको थियो। जसमध्ये अहिलेसम्म विपक्षी डेमोक्र्याटिक पार्टीले २२८ सिट जितिसकेको छ भने ट्रम्पको रिपब्लिकन पार्टीले १३९ सिट जितेको छ। बाँकी ६८ सिटको नतिजा आउन बाँकी छ। तर डेमोक्र्याटिकले ४३५ को बहुमत २१८ सिट कटाइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)