मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डामा विदेश सचिव मिस्रीले गरे प्रारम्भिक छलफल

barnanmedia.com · Wed Nov 04 21:45:00 UTC 2026

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आज काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्त्रीले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाको बारेमा प्रारम्भिक छलफल गरेका छन्।

समकक्षी एवं परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर द्विपक्षीय वार्ता सुरु गरेको मिस्रीले परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा तय गरिने एजेण्डाका बारेमा प्रारम्भिक छलफल गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)