मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढ्यो प्रहरी निगरानी ,सभापति थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँको ?

barnanmedia.com · Wed Nov 04 22:34:09 UTC 2026

सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध खराे रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको पाइएको हाे।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेस आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्री शाहकाे सचिवालयकाे याेजनामा सार्वजनिक गरिएकाे भन्दै सरकारविरुद्ध कांग्रेस आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)