मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

barnanmedia.com · Wed Nov 04 22:39:50 UTC 2026

झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा परी इलेक्ट्रोनिक्स पसल, फार्मेसी तथा दुईतले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)