इजरायलमा चुनावी गतिरोधपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिको परामर्श सुरु
annapurnapost.com · Wed Nov 04 22:34:15 UTC 2026

काठमाडौं : इजरायलमा आमनिर्वाचनपछि कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् ।
गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनको आधिकारिक नतिजा प्राप्त गरेपछि राष्ट्रपति हर्जोगले बुधबार साँझदेखि दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । उनले अर्को निर्वाचन हुन नदिन दलहरूलाई आफ्ना सबै प्रतिबद्धता र वाचा पूरा गर्न नसकिने यथार्थ बुझ्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)