मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् व्यवस्थापनको योजना बनाउनुपर्नेमा विज्ञान र नयाँ प्रविधि जोड्नुपर्छ

barnanmedia.com · Wed Nov 04 22:59:16 UTC 2026

यसपालिको मनसुनले धेरै कुराहरु सिकाएको भन्दै यो सिकाईको आधारमा आगामी विपद् व्यवस्थापनको योजना बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्राधिकरणमा आज सम्पन्न मनसुन २०८३ को समीक्षा बैठकका क्रममा विपद्‌मा काम गरिरहेका निकाय, संघ संस्थाका प्रतिनिधिहरुले यस वर्षको मनसुनमा भएका सूचना सञ्चारदेखि खोज, उद्धार, राहत र अस्थायी आवाससम्मको काममा भएका कमिकमजोरीबाट पाठ सिकेर विज्ञान र नयाँ प्रविधिलाई समेत जोडेर आगामी योजना बनाउनु पर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)