हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी, लाइपझिग ३-२ ले पराजित
ratopati.com · Wed Nov 04 22:51:41 UTC 2026
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले आरबी लाइपझिगलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
खेलको ३७औँ मिनेटमा लाइपझिगका क्यास्टेलो लुकेबाले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेपछि म्यानचेस्टर सिटीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)