पोखरामा सयपत्री पुष्प मेला सुरु
ratopati.com · Wed Nov 04 23:20:20 UTC 2026

कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)