कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Wed Nov 04 23:15:06 UTC 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक १९ गते । बिहीबार । इस्वी सन् २०२६ नोभेम्बर ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्री शाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–एकादशी, दिउँसो १२ बजेर १ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तराफाल्गुनी, रातको ५ बजेर ५२ मिनेट उप्रान्त हस्त । योग–ऐन्द्र, बिहान ९ बजेर ३६ मिनेट उप्रान्त वैधृती । करण–बालव, दिउँसो १२ बजेर १ मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर ३२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–सिंह, बिहान ११ बजेर ५४ मिनेट उप्रान्त कन्या ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)