मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नर्सरीले दिलाएको सफलता...

ratopati.com · Wed Nov 04 23:30:00 UTC 2026

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

उनको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ । यस्तै, घर सजावटका लागि प्रयोग हुने विभिन्न प्रजातिका बोटबिरुवा बिक्री गरेर उहाँले वार्षिक रु १५ लाख बराबरको आम्दानी गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)