मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

ratopati.com · Wed Nov 04 23:41:40 UTC 2026

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छन् । फूलेखतीले उनलाई नामसँगै दाम पनि दिएको छ ।

सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्थिन् । पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूलखेतीमा लागिन् । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)