जनकपुरधाम रेल्वेलाई यात्रुमैत्री र व्यवस्थित बनाउन मागपत्र पेश
deshsanchar.com · Wed Nov 04 22:27:50 UTC 2026

जनकपुर- जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)