तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
barnanmedia.com · Wed Nov 04 23:51:55 UTC 2026

बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ ।
उहाँलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उहाँले नाम कमाउनुभएको छ । फूलेखतीले उहाँलाई नामसँगै दाम पनि दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)