मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

nepaltvonline.com · Thu Nov 05 00:18:15 UTC 2026

काठमाडौँ- सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)