मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलेसियाली रोजगारीको अन्योल

annapurnapost.com · Thu Nov 05 00:28:21 UTC 2026

नेपालको प्राथमिकता आफ्ना नागरिकको रोजगारीसँगै शोषणमुक्तिको सुनिश्चितता, सुरक्षा, उचित पारि श्रमिक र स्वाभिमान हुनैपर्छ।

औपचारिक रूपमा बन्द नभए पनि मलेसियाका लागि नेपाली युवा श्रमिकले प्रवेशाज्ञा पाउन छाडेका छन्। असोज १५ देखिको यो अवस्थाको भविष्य के हो ? अन्योल छ। पुरानै प्रवेशाज्ञावाहक युवाका अलावा अरूलाई मलेसियाली दैलो बन्द छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)