मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ?

kendrabindu.com · Thu Nov 05 00:34:20 UTC 2026

वासिङ्टन । डेमोक्रेटिक पार्टीले (माथिल्लो सदन) सिनेट र तल्लो सदन (प्रतिनिधिसभा) मा बहुमत ल्याएसँगै अमेरिकी राजनीति कसरी अघि बढ्छ भन्ने विषयमा धेरैले चासो दिइरहेका छन् ।

किनकि, अमेरिकामा अहिले सत्तारुढ रिपब्लिकन पार्टीले संसद्‍का दुबै सदनमा बहुमत गुमाएको छ । बजेट पासदेखि निति-निर्माण र त्यसको कार्यान्वयनमा संसद्‍मा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)