मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

setopati.com · Thu Nov 05 00:37:28 UTC 2026

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)